लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना
काठमाडौँ । गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई छ वर्ष कैद र ८० लाख रुपैया जरिवाना तय भएको छ । विशेष अदालतका अध्यक्ष … पूरा पढ्नुहोस् »