लुम्बिनी विकास बैंकले नुवाकोट बसपार्कलाई दियो टिभी
काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिदुर नगरपालिकालाई टिभी र डिशहोम सहयोग गरेको छ ।बैंकले नुवाकोटको बट्टार बसपार्कमा टिभी राख्नको लागी शाखा कार्यालय बट्टार मार्फत बिदुर नगरपालिका … पूरा पढ्नुहोस् »