लेखा समिति सभापतिका स्वकीय सचिव रिहा
काठमाडौं । संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल धरौटीमा रिहा भएका छन् । बिहीबार जिल्ला अदालत मोरङका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले पाँच लाख धरौटीमा रिहा … पूरा पढ्नुहोस् »