वरिष्ठ गायिका इन्दिरा गोले गुरुङ निधन

काठमाडौँ । वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको बुधबार बिहान २ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा निधन भएको छ । उनको निधन भएको गायक शिव परियाले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । … पूरा पढ्नुहोस् »