विश्वकप ट्रफी अनावरणमा किन छानिइन् दीपिका ?
मुम्बई। अभिनेत्री दीपिका पादुकोण बलिउडको सुन्दर, स्टाइलिस र प्रतिभावान अभिनेत्रीमा पर्छिन् । यिनै दीपिका गत १८ डिसेम्बर अर्थात् कतारमा समापन भएको फिफा विश्वकपको फाइनलमा देखापरिन् । अर्जेन्टिनाले जितेको यसपटकको विश्वकपको … पूरा पढ्नुहोस् »