वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा बढाइएको शुल्क खारेज
काठमाण्डौं । अन्तरिम सरकारले बढाएको वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण शुल्क अन्ततः खारेज भएको छ। चौतर्फी आलोचना र विरोध भएपछि प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरबाट … पूरा पढ्नुहोस् »















