वैशाख २५ भित्र अधिवेशन नगर्ने भ्रातृसंगठन खारेज गर्ने जसपाको निर्णय
काठमाडौं । शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकबाट जनता समाजवादी पार्टी, नेपालले ‘जनतासँग जसपा नेपाल – संगठन निर्माण अभियान’लाई आउँदो माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ … पूरा पढ्नुहोस् »