शिक्षक आन्दोलनलाई धैर्यका साथ निरन्तरता दिन अपिल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले विद्यालय शिक्षा ऐनको मागमा जारी आन्दोलनमा शिक्षकहरूलाई धैर्यतापूर्वक संघर्ष जारी राख्न अपिल गरेका छन् । नेकपाको ७७औं स्थापना दिवस कार्यक्रममा बोल्दै … पूरा पढ्नुहोस् »