शिक्षक महासंघले सोमबारदेखि देशव्यापी आन्दोलन गरे सुरु
काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० ले आफ्ना माग बेवास्ता गरेको भन्दै नेपाल शिक्षक महासंघले सोमबारदेखि पुनः देशव्यापी आन्दोलन सुरु गरेको छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विधेयकले शिक्षकहरूको … पूरा पढ्नुहोस् »