शिक्षा विधेयक पारित गर्न सरकारलाई २० दिनको अल्टिमेटम

काठमाडौँ । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारलाई २० दिनको अल्टिमेटम दिएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघले साउन २१ गतेभित्र विधेयक पारित नभए कडा आन्दोलनमा … पूरा पढ्नुहोस् »