‘शिक्षित हुनेलाई दीक्षित गर्ने विद्वानको राष्ट्रहितप्रतिको सुमार्ग निर्धारणहोस् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरू राष्ट्रलाई स्वतन्त्रता, समानता, न्याय र समृद्धिको प्रगतिशील मार्गमा अघि बढाउनका लागि हिँडिरहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहलाई दशरथ रङ्गशालामा सोमबार … पूरा पढ्नुहोस् »