शिखर इन्स्योरेन्सको कृषि तथा जडिबुटी बीमा अभिकर्ता तालिम

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चैत १२ गते देखि १४ गतेसम्म सुर्खेतमा कृषि, पशुपन्छी तथा जडिबूटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । तालिमको शुरूमा नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश … पूरा पढ्नुहोस् »