शेखर–गगन पक्ष : राष्ट्रिय सभामा पार्टीबाट चार सिट नपाए उम्मेदवारी नदिने निर्णय
काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा पक्षले राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो पक्षका ४ जना उम्मेदवार हुनुपर्ने माग गरेको छ । राष्ट्रिय सभामा पार्टीबाट चार सिट नपाए उम्मेदवारी नदिने निर्णय … पूरा पढ्नुहोस् »