श्रीलङ्काका पूर्वराष्ट्रपति पक्राउ

श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघेलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ । सरकारी सम्पत्तिको दुरुपयोग गरेको आरोपमा उनलाई वित्तीय अपराध जाँच विभागमा बयानका लागि बोलाएकोमा सोही क्रममा नियन्त्रणमा लिइएको हो । स्थानीय … पूरा पढ्नुहोस् »