संगीता अधिकारी भइन् मिसेस डिभा नेपाल–२०२५
काठमाण्डौं । मिसेस डिभा नेपाल–२०२५ को ताज काठमाडौं सिनामंगलकी संगीता अधिकारीले पहिरिन सफल भएकी छन् । राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न भएको कार्यक्रममा उनले ताजसँगै एनएफईए अवार्ड २०२६ लन्डनमा सहभागी … पूरा पढ्नुहोस् »