संघीय अस्पतालहरूमा २००० बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरूमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी अघि बढाएका छन् । बिरामीको चापअनुसार जनशक्ति नभएको गुनासो लामो समयदेखि हुँदै आएको … पूरा पढ्नुहोस् »