गलकोटका किसानलाई रोपाइँको चटारो

गलकोट । देशका विभिन्न भागमा खडेरीबाट किसान चिन्तित भए पनि गलकोटका किसानलाई रोपाइँको चटारो छ । सिँचाइ सुविधाका कारण मध्यजेठमा यहाँका खेलमा रोपाइँ भइरहेको छ । जिल्लामा अधिक धान उब्जाउने … पूरा पढ्नुहोस् »