संवैधानिक परिषद् विधेयकमाथि संशोधनकर्ताको सुझाव

काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिका संशोधनकर्तासँग छलफल गरेको छ ।  समितिको आजको बैठकमा संशोधनकर्ताले … पूरा पढ्नुहोस् »