सहकारी ठगी प्रकरणका आरोपित छविलाल जोशीको बयान सकियो
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका छविलाल जोशीको बयान सकिएको छ । सोमबारदेखि सुरु भएको पूर्वडीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष जोशीको बयान आज सकिएको हो । … पूरा पढ्नुहोस् »