सङ्कल्प प्रस्ताव दर्ता

काठमाडौँ । सङ्घीय संसद् सचिवालयमा बलात्कारसम्बन्धी घटनामा उजुरी दिने हदम्याद हटाउन कानुन संशोधनको माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस सांसद डा. डिला सङ्ग्रौला पन्त, प्रमिला राई, … पूरा पढ्नुहोस् »