सत्तारुढ दुई दल कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको छलफल सकियो
काठमाडौं । सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ । आज (बिहीबार) दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघिमात्रै सकिएको हो । … पूरा पढ्नुहोस् »