प्रतिनिधि सभाको बैठक आज बस्दै, सत्ता र विपक्षी दलहरुबीच सहमति नजिक
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक आज अपरान्ह २ बजेदेखि बस्दैछ । जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री रमेश … पूरा पढ्नुहोस् »