सबैलाई ईपीएस परीक्षामा सामेल गराउन उच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ । उच्च अदालत पाटनले सीप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन अन्तरिम आदेश दिएको छ । शुक्रबार उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न … पूरा पढ्नुहोस् »