“सपनाहरू टुटेका छैनन्, अठोट भाँचिने छैन,सबैले हातेमालो गर्दै नेपाली पर्यटन उठाउने सङ्कल्प गरौँ ”
जेन-जी प्रदर्शनका क्रममा भएका दुःखद घटनामा परी ज्यान गुमाउनु भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति र साहस प्राप्त होस् भनी समवेदना व्यक्त गर्दै … पूरा पढ्नुहोस् »