समानुपातिक सांसदको नामावलीमा छानबिन सुरु, सच्याउने समय सोमबारसम्म

काठमाडौं । निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन आजदेखि दुई दिनको समय दिएको छ । समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार … पूरा पढ्नुहोस् »