सरकारले नीति तथा कार्यक्रममार्फत काँग्रेसलाई पनि एमालेकरण गर्यो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले नीति तथा कार्यक्रममार्फत काँग्रेसलाई पनि एमालेकरण गरेको प्रतिक्रिया दिएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा … पूरा पढ्नुहोस् »