सरकारले पाँच अध्यादेश प्रतिस्थापन विधेयक एकसाथ अघि बढाइँदै
काठमाडौं । सरकारले विभिन्न पाँच वटा अध्यादेश प्रतिस्थापन विधेयक एकसाथ अघि बढाउँदैछ । यही फागुन २२ गते प्रतिनिधि सभामा एकसाथ दर्ता भएका थिए । पाँच वटै विधेयक बुधबार एकसाथ प्रतिनिधि … पूरा पढ्नुहोस् »