सरकारले प्लाष्टिकजन्य माला बेचबिखनमा रोक लगाएपछि नेपालगञ्जमा कपडाजन्य मालाको बिक्री
नेपालगञ्ज । सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बेचबिखनमा रोक लगाएपछि स्थानीय व्यवसायीले कपडाका माला र पुष्पगुच्छाको बेचबिखन गर्न थालेका छन् । तिहार नजिकिँदै गर्दा नेपालगञ्ज बजारमा गत वर्ष मौज्दात रहेको … पूरा पढ्नुहोस् »