सरकारी वकिलको जिकिर बुटवल-११ को ऋणको जिम्मेवार रवि नै हुन्

काठमाडौँ । सरकारी वकिलहरूले बुटवल–११ को ठेगानामा सुप्रिम सहकारीबाट लगानी भएको ऋणको जिम्मेवार रास्वपा सभापति रवि लामिछाने नै भएको जिकिर गरेका छन् । जारी थुनछेक बहसमा बहस गरिरहेका सरकारी वकिलहरूले … पूरा पढ्नुहोस् »