आरक्ष विस्थापितका समस्या समाधानका लागि सरकार गम्भीर छ : मन्त्री यादव

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले कोसी टप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताए । कोसी टप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधान गर्न गठित आयोगद्वारा … पूरा पढ्नुहोस् »