सरकार-जेनजी सम्झौताविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश
काठमाडौं । सर्वोच्च अदालतले सरकार र जेनजीबीच भएको सम्झौतामा संविधानसँगै बाझिने प्रावधान रहेको भन्दै परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले प्रारम्भिक सुनवाइपछि कारण … पूरा पढ्नुहोस् »















