सर्वोच्च अदालतले आइतबारदेखि टेन्ट टाँगेर सेवा सञ्चालन सुरु

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनीका कारण भवन ध्वस्त भएपछि सर्वोच्च अदालतले आइतबारदेखि टेन्ट टाँगेर सेवा सञ्चालन सुरु गरेको छ । अस्थायी संरचनाबाटै कर्मचारीहरूले दैनन्दिन कामकाज अघि बढाएका छन्। आन्दोलनकारीले … पूरा पढ्नुहोस् »