सल्यान दुर्घटनामा एकै गाउँका तीनजनाको मृत्यु, दुई घाइते

सुर्खेत । सल्यानमा आइतबार (असोज १२) बिहान गाडी दुर्घटनामा परी मृत्यु भएकाको पहिचान खुलेको छ । दुर्घटनामा परी रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–५ का ६७ वर्षीया पवी केसी, सोही ठाउँका २५ … पूरा पढ्नुहोस् »