सहकारी ठगीमा देवकुमारलाई इमेजमा कारागार चलान

इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई कास्की कारागारले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । नेपाली हाल बागलुङ कारागारमा छन् … पूरा पढ्नुहोस् »