सहयात्री सहकारीद्धारा प्रहरी कार्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग
काठमाडौं । ‘समुदायप्रति चासो’ भन्ने सहकारीको सिद्धान्तलाई आत्मसात गर्दै सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता देखाएको छ । यही क्रममा क्षतिग्रस्त काँडाघारी प्रहरी प्रभागलाई १ थान … पूरा पढ्नुहोस् »