सहरमा थपिएका नागरिकलाई खानेपानी उपलब्ध गराइने
काठमाडौँ । सरकारले सहरी तथा अर्धसहरी क्षेत्रमा बसोबास गर्ने अनुमानित थप चार लाख ६६ हजार जनसङ्ख्यालाई खानेपानी उपलब्ध गराउने नीति लिएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको … पूरा पढ्नुहोस् »