सानिमा बैंकको अध्यक्षमा पुनः पौडेल चयन

काठमाडौं । सानिमा बैंकको सञ्चालक समितिको अध्यक्षमा तुकप्रसाद पौडेल चयन भएका छन् । बैंक सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो । कात्तिक २ गते … पूरा पढ्नुहोस् »