सानिमा बैंकको नेतृत्वमा अपर म्याग्दी–१ को निर्माण सुरु

काठमाडौं । म्याग्दीमा ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ छहरीमा आजदेखि आयोजनाको अडिट (मुख्य सुरुङ जाने प्रवेशमार्ग) निर्माण थालिएको हो । … पूरा पढ्नुहोस् »