सानिमा बैंकको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त

काठमाडौं । सानिमा बैंकले स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौलालाई नियुक्त गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले मोरङ जिल्ला रतुवामाई नगरपालिका–९ का निरौलालाई आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त … पूरा पढ्नुहोस् »