सामाजिक अभियन्ता उत्तम कार्कीद्वारा आत्मदाहको प्रयास
काठमाडौं । सामाजिक अभियन्ता उत्तम कार्कीले चन्द्रागिरि नगरपालिकास्थित आफ्नौ घरमा मंगलबार शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका छन् । अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचार भइरहेको छ । विभिन्न व्यक्तिलाई … पूरा पढ्नुहोस् »