सामाजिक संजालबाट महिलाको चरित्रहत्या गर्ने व्यक्ती पक्राउ

काठमाडौं । सामाजिक संजालमार्फत महिलाको चरित्र हत्या गर्ने एक व्यक्ती प्रक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थायी ठेगाना दैलेख, साबिक बडाखोला गा.बि.स.वडा नं. ९ भएका ३९ वर्षीय तुलाराम सारू रहेका … पूरा पढ्नुहोस् »