साशा इन्जिनियरिङको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
काठमाडौं । साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको पुँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । धितोपत्र … पूरा पढ्नुहोस् »