साहित्यिक पत्रकार संघले सात सर्जकलाई सम्मान तथा अभिनन्दनको घोषणा

काठमाडौं । साहित्यिक पत्रकार संघले सात सर्जकलाई ‘सापस विशिष्ट सर्जक सम्मान’बाट अभिनन्दित तथा सम्मानित गर्ने घोषणा गरेको छ । संघले जारी गरेको विज्ञप्तिअनुसार अभिनन्दित हुने अग्रज सर्जकमा साहित्यकार तेजेश्वरबाबु ग्वङ्ग, … पूरा पढ्नुहोस् »