सिटिजन्स बैंकको लाभांश घोषणा
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको … पूरा पढ्नुहोस् »