सिटी एक्सप्रेसको १९औं बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना
काठमाण्डौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले १८ बसन्त पार गरेर १९औं बर्षमा प्रबेश गरेको छ । यही १९औं बार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालय प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सिटी … पूरा पढ्नुहोस् »