सुजातालाई ‘द मिसेस नेसनल–२०२४’को उपाधि

काठमाडौं । इलामकी सुजाता सुब्बाले ‘द मिसेस नेसनल–२०२४’को उपाधि जितेकी छन् । फेसन डिजाइनर तथा कटिङ र स्टिचिङ ट्रेनर समेत रहेकी सुब्बाले वेष्ट फिगरको उपाधि पनि हात पारेकी छन् । … पूरा पढ्नुहोस् »