सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाण्डौं । नेपाली बजारमा सुन प्रतितोला दुई लाख ४० हजार चार सय रुपैयाँमा कारोबार भएको। सुनचाँदीको मूल्य सोमबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको … पूरा पढ्नुहोस् »