सुनचाँदी पसलमा छापा मार्न गएको प्रहरी र व्यवसायीबीच झडप
जनकपुरमा सुनचाँदी व्यवसायी र प्रहरीबीच झडप भएको छ। झडपमा १० जना प्रहरी र जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन्। जनकपुरधामको सोनारपट्टी स्थित संजय ठाकुरको ज्वेलर्समा छापा … पूरा पढ्नुहोस् »