सुनसरीको बराहक्षेत्रमा गोली चल्यो

विराटनगर । शनिबार बेलुका करिब ८ बजे गाँजा कारोबारी नियन्त्रणमा लिनका लागि प्रहरीले सुनसरीको बराहक्षेत्रमा गोली चलाएको छ । बराहक्षेत्र नगरपालिका–३ मा कालिन्द्र सामुदायिक बन क्षेत्रमा ३ राउण्ड गोली चलाएको … पूरा पढ्नुहोस् »