सुन तस्करी नियन्त्रण गर्न कर लगाएर आयात खोलौं : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुन तस्करी नियन्त्रणका लागि कर लगाएर आयात खोल्नुपर्ने बताएका छन् । कांग्रेस संसदीय दलको सोमबारको बैठकमा देउवाले कर तिरेर सुनको आयात खुलाउनुपर्ने धारणा … पूरा पढ्नुहोस् »